विश्व

मुख्य समाचार

थप समाचार

  • Generic placeholder image

    इराकस्थित अमेरिकी सैन्य अखडामा इरानद्वारा आक्रमण

    2020-01-08 10:05:31

    २३ पुस, काठमाडौं । इराकस्थित अमेरिकी सेनाको हवाई अड्डामा इरानले आक्रमण गरेको छ । अमेरिकी ड्रोन आक्रमणमा आफ्ना सैन्य कमान्डर कासिम सुलेमानी मारिएपछि क्रुद्ध बनेको इरानले त्यसको प्रतिक्रियास्वरूप इराकमा रहेको अमेरिकी सेनाको दुई हवाई अड्डामा दर्जन बढी ब्यालेस्टिक मिसाइल आक्रमण गरेको हो ।

    अमेरिकाको रक्षा....

  • Generic placeholder image

    क्यालिफोर्नियामा फुटबल हेर्न भेला भएकामाथि गोली प्रहार, ४ जनाको मृत्यु

    2019-11-18 15:28:20

    २मंसिर।अमेरिकाको क्यालिफोर्नियामा भएको गोलीकाण्डमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ ।

    लस एन्जलसदेखि ३५० किलोमिटर टाढा पर्ने फ्रेन्सोमा भएको सो घटनामा गोली लागेर अरु ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

    पारिवारिक सदस्यहरु जम्मा भएको ठाउँमा एक व्यक्तिले आइतबार गोली प्रहार गरेको स्थानीय....

  • Generic placeholder image

    नेपाल र म्यान्मारबीच पर्यटन र संस्कृतिसम्बन्धी समझदारी

    2019-10-17 14:08:32

    म्यान्मारको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र म्यान्मारका स्टेट काउन्सिलर आङ सान सु चीको उपस्थितिमा बिहीबार दुईपक्षीय वार्ता भई पर्यटन र संस्कृतिका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। म्यान्मारको राजधानी नेपिटस्थित प्रेसिडेन्सियल हाउसमा भएको वार्तापछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र म्यान्मार सरकारका अन्तर्राष्ट्रिय सहयोगमन्त्री क्य....

  • Generic placeholder image

    राष्ट्रपति भण्डारीलाई म्यानमारमा राजकीय सम्मान

    2019-10-17 12:23:02

    गणतन्त्र म्यानमारका राष्ट्रपति उ विन मिन्टको मैत्रीपूर्ण निमन्त्रणामा म्यानमार पुग्नुभएका राष्ट्रपति विद्यादेबी भण्डारीलाई यहाँको सेनाले सम्मान गारत अर्पण गरेको छ । यस अवसरमा दुबै देशको राष्ट्रिय गानको धुन बजाइएको थियो भने राष्ट्रपति भण्डारीले सम्मान ग्रहण गर्दै त्यहाँको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभएको थियो ।

    म्यानमारको राजधानी....

  • Generic placeholder image

    महासभामा मोदीले भने, ‘भारतले संसारलाई बुद्ध दिएको छ ’

    2019-09-28 09:47:27

    एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघको महासभामा सम्बोधन गर्ने क्रममा भारतले संसारलाई बुद्ध दिएको बताएका छन् । 
    शुक्रबार संयुक्त राष्ट्र संघको महासभालाई संबोधन गर्दै मोदीले भने ,‘हामी त्यो देशको बासिन्दा हौं जसले संसारलाई युद्ध होइन बुद्ध दिएको छ ।’मोदीले संयुक्त राष्ट्र....

  • Generic placeholder image

    कन्हैया कुमारले पाएनन् बिहारमा सिट

    2019-04-25 08:38:20

    जवाहरलाल नेहरू विश्वविद्यालय छात्रसंघका पूर्व अध्यक्ष तथा चर्चित युवा नेता कन्हैया कुमारले आसन्न लोकसभा निर्वाचनमा दल गठबन्धनतर्फबाट टिकट नपाउने भएका छन्। उनलाई गृहनगर बिहारमा राष्ट्रिय जनता दलको कोटाबाट टिकट दिने चर्चा थियो। 

    बिहारका लागि विपक्षी गठबन्धनले आफ्नो सिट बाँडफाँट घोषणा गरेको छ। राष्ट्रिय जनता दलले २०....