कला

मुख्य समाचार

थप समाचार

  • Generic placeholder image

    बहराइनमा भेटिइन गलबन्दी गर्ल

    2019-06-07 18:04:58

     मोलड अञ्जली अधिकारी पछिल्लो समय ‘गलबन्दी’ गीत सार्वजनिक भयसँगै चर्चामा रहेकी छिन् । उनी म्युजिक भिडियो देखी देश विदेशको कार्यक्रममा पनि निकै व्यस्त रहेकी छिन् । नेपाली क्लब बहराईनले आयोजना गरेको “नेपाली साङ्गीतिक साँझ- २०१९” को लागि नेपाल देखी  राष्ट्रिय स्तरका  बहुचर्चित कलाकारहरू गायिका अन्जु....

  • Generic placeholder image

    अनुष्का श्रेष्ठ बनिन् मिस नेपाल

    2019-05-10 09:45:30

    नुष्का श्रेष्ठ  ‘मिस नेपाल २०१९’ बन्न सफल भएकी छिन् । बिहीबार भएको फाइनल चरणमा २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्का मिस नेपाल बन्न सफल भएकी हुन् । 

    अनुष्कालाई ‘मिस नेपाल २०१८’ की शृंखला खतिवडाले ताज पहिराएकी थिइन् । 

    त्यस्तै उनले मिस नेपाल वर्ल्डकाे उपाधाी पनि जितिन । उनका....

  • Generic placeholder image

    कुटुमा कुटु सय मिलियन भ्युज

    2019-04-24 19:25:13

    बलेफी । चलचित्र ‘२ रुपैयाँ’को गीत ‘कुटुमा कुटु’ले युट्युबको नेपाल च्याप्टरमा नयाँ रेकर्ड कायम गरेको छ । नेपाली भाषाको गीत मध्ये अहिलेसम्मकै सबैभन्दा धेरै भ्युज भएर नयाँ रेकर्ड बनाएको छ ।

    याे गीतले सय  िमलियन भ्युज कटाएकाे हाे । गीत हाइलाइट्स नेपालको युट्युब च्यानलमा सन् २०१७ मे....

  • Generic placeholder image

    शब्दकोशका सम्पादक : महेन्द्रमालादेखि आमा उपन्याससम्म

    2019-04-23 09:27:28

    वसन्तकुमार शर्म्मा नेपाल चैत ३० गते ९७ वर्षको उमेरमा प्रवेश गर्नुभएको थियो । यही उपलक्ष्यमा उहाँको ६१ औं कृति ‘संस्कृत साहित्यका प्रथम महाकवि भासका समग्र नाट्यकृति’ को एक साथ विमोचन सम्पन्न भएको थियो । उहाँ शतायुसम्म बाँच्ने र अझै केही गहन कृति पाउने आशा राख्दा....