ब्रेकिङ न्युज :

सुनकोसीमा ५० बढी बाख्रा मरेः गाउँपालिकामा प्रहरी छ, पशु चिकित्शक छैनन् कार्यदल नै बनाएर जोखिमका बस्ति स्थानान्तरणमा जुट्यो नेकपा जुरेपीडित भन्छन्ः सरकारले हाम्रो पैसा कब्जा ग¥यो संकटग्रस्त सिन्धुपाल्चोकः स्थानान्तरण र पुनर्निर्माणको काम तत्काल सुरु हुने शुक्रबारसम्म बर्षा हुनेःजोखिमयुक्त क्षेत्रमा नबस्न सिन्धुबासीलाई प्रहरी प्रशासनको आग्रह पूर्ण रुपमा घरबास गुमाएकालाई यूवा संघको ‘न्यानो सिरक’ पूर्ण रुपमा घरबास गुमाएकालाई यूवा संघको ‘न्यानो सिरक’ नागपुजे–भीरखर्क पहिरोका मृतक परिवारलाई आर्थिक सहयोग(सहयोग गर्नेको नामसहित) बलेफीका ३ बर्थिङ सेन्टरलाई आवस्यक औजार र उपकरण प्रदान सिन्धुपाल्चोकलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरिँदै

अर्थ

मुख्य समाचार

थप समाचार

  • Generic placeholder image

    सुनको मूल्य तोलाको एक लाख रुपैयाँ नाघ्यो

    2020-08-05 12:25:59

    २१ साउन । कोरोना भाइरसको महामारीका बेला सुनको मूल्य तोलाको एक लाख रुपैयाँ नाघेको छ । यो अहिलेसम्मकै सबैभन्दा उच्च सुनको मूल्य हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार एकैदिन तोलामा १६ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख एक हजार ४ सय....

  • Generic placeholder image

    डीसहोमको डिस्काउण्ट अफरमा जनकरामले पाए एक लाख 

    2020-08-01 08:08:43

    १७ साउन । डीसहोमको डिलरदाईको डिस्काउण्ट अफर अन्तरर्गत बलेफी गाउँपालिका ७ का जनकराम पौडेलले एक लाख रकम उपहार जितेका छन् । डिसहोमको डिस्काउण्ट अफर अन्तरगत लक्की ड्र मार्फत देशभरका १० जना बिजेता बनेका थिए ।  भाग्यशाली बिजेतामध्ये जनकराम एक हुन् । 
    बिजेता जनकरामलाई शुक्रबार....

  • Generic placeholder image

    बाढीपीडितको व्यवस्थापनका लागी नेपाल बंगलादेश बैंकको सहयोग

    2020-07-30 08:18:05

    १५ साउन ।बाह्रबिसे बाढीपीडितका लागी बैंक तथा बित्तिय संस्थाहरुले पनि  सहयोग गर्न थालेका छन् । पीडित विस्थापितका राहत तथा व्यवस्थापनका लागी नेपाल बंगलादेश बैंक बार्हबिसे शाखाले एक लाख सहयोग गरेको छ । बैंकका बाह्रबिसे शाखा प्रवन्धक श्रीकृष्ण पौडेलले बुधबार बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पालाई  चेक....

  • Generic placeholder image

    बाह्रबिसेको विपद व्यवस्थापनमा पाँचपोखरीको सहयोग

    2020-07-25 21:37:10

    १० साउन ।  बाढी पहिरोको चपेटामा परेको बाह्रविसे नगरपालिकाका पीडित विस्थापितको व्यवस्थापनका लागी पाँचपोखरी  थाङपाल गाउँपालिकाले आर्थिक सहायता प्रदान गरेको  छ । शनिवार बाह्रबिसे नगरपालिकाको कार्यालयमा पुगेर पाँचपोखरी  थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले बाह्रबिसेका मेयर निमफुञ्जो शेर्पा, उपमेयर शुशिला पाख्रीनलाई संयुक्त रुपमा सहयोग रकम हस्तान्तरण....

  • Generic placeholder image

    बागमती प्रदेशको बजेट बहुमतले पारित

    2020-07-03 20:57:59

    १९ असार । बागमती प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७७(०७८ को विनियोजन विधेयक बहुमतले पास भएको छ।
    आज भएको प्रदेशसभा बैठकले बजेटलाई बहुमतले पारित गरेको हो । बजेटको विषयमा उठेको जवाफ दिँदै मुख्यमन्त्री डोरमणी पौडेलले बजेट पास गर्नको लागि सबै सांसदलाई आग्रह गरेका थिए....

  • Generic placeholder image

    एमसीसीको म्याद थप्ने सहमति

    2020-06-30 08:28:23

    १६ असार ।कोभिड– १९ को कारण देखाउँदै निर्धारित समयमा सम्झौता कार्यान्वयन नहुने भन्दै सरकारले एमसीसीलाई म्याद थपको प्रस्ताव गरेको थियो। सोहीअनुसार एमसीसी तयार भएको हो।
    राजनीतिक दाउपेचका कारण विवादित एमसीसी सम्झौता अनुमोदन संसद्मा अड्किएको छ। मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल)ले यो अनुदान स्वीकार गर्नु....

  • Generic placeholder image

    सिंहदरबारबाटै माथिल्लो त्रिशुली ३ ए को उद्घाटन

    2019-11-18 13:52:59

      प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारभित्रैबाट ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री(ए) जलविद्युत् आयोजना उद्घाटन गर्नुभएको छ ।
    रसुवा र नुवाकोटमा निर्माण भएको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको प्रधानमन्त्री ओलीले आफ्नो कार्यालयभित्र रहेको ‘वार रुम’बाट स्वीच थिचेर उद्घाटन गर्नुभएको हो ।

    काठमाडौंमा प्रधानमन्त्री....

  • Generic placeholder image

    सुनको भाउ ओरालोतर्फ

    2019-10-22 13:09:44

    सुनको भाउ मंगलबार दुई सयले घटेको छ । सोमवार प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलवार प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार....

  • Generic placeholder image

    भारतले प्याज निर्यात रोक्यो, नेपालमा अभाव हुने

    2019-09-30 06:51:00

    भारतले देशभित्र आपूर्ति व्यवस्था प्रभावकारी बनाउन प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ। उसले घरेलु बजारमा विक्रेताले बिक्री गर्ने प्याजको भण्डारण परिमाण तोकेको छ।यसले प्याजको नेपाली बजार झनै अकासिने सम्भावना बढेको छ। नेपालमा खपत हुने ९८ प्रतिशत प्याज भारतबाट आयात हुन्छ। भारतीय नीतिले नेपाली बजारलाई प्रभावित गर्दै....

  • Generic placeholder image

    सिन्धुको कफी अष्ट्रेलिया र कोरीयासम्म

    2019-09-28 16:59:36

    सिन्धुपाल्चोकमा बार्षिक ३० टन बढि कफी उत्पादन र बिक्रि हुने गरेको तथ्यांकले देखाएको छ । जिल्ला कफी सहकारी संघ सिन्धुपाल्चोकका अनुसार बार्षिक ३० टन कफी बिक्रि बापत सिन्धुपाल्चोकमा ५६ लाख बढि रकम भित्रिने गरेको छ ।
    शनिबार जिल्ला कफी सहकारी संघले आफ्नो बार्षिक साधारणसभाका....

  • Generic placeholder image

    नयाँ नोटः प्रतिब्यक्ति १८ हजार ५ साय मात्रै सटही हुने

    2019-09-28 08:39:53

    ११ असोज ।आगामी आइतबार घटस्थापनाको दिनबाट सुरु हुने दसैंका लागि नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई नयाँ नोट वितरण (सटही) थालनी गरेको छ । 
    शुक्रबार बिहानैदेखि नयाँ नोट लिन जानेहरूलाई र अन्य बैंक तथा वित्तीय संस्थालाई पनि नयाँ नोट वितरण गरिएको राष्ट्र बैंकले जनाएको छ ।....

  • Generic placeholder image

    नोटमै लेखियो ‘लुम्बिनी, द बर्थ प्लेस अफ लर्ड बुद्ध’

    2019-09-24 15:31:47

    नेपाल राष्ट्र बैँकले नयाँ विषेशतासहितको नयाँ नोट बजारमा ल्याएको छ । राष्ट्रबैंकले  देशको नक्शा,सगरमाथा,  अशोकस्तम्भको चित्र सहित अंगे्रजीमा ‘लुम्बिनी, द बर्थ प्लेस अफ लर्ड बुद्ध’ लेखिएको एक सयको नयाँ नोट बजारमा ल्याएको हो ।
    नोटको बायाँतर्फ सगरमाथाको चित्र, बीचभागमा नेपालको नक्सा, अशोक स्तम्भको चित्रका....

  • Generic placeholder image

    राष्ट्र बैंकले ५ खर्ब बराबरका नोट जलायो

    2019-09-24 15:06:39

    नेपाल राष्ट्र बैंकले ४ खर्ब ९४ अर्ब ७६ करोड ६९ लाख ९४ हजार ६ सय २४ रुपैयाँ पुराना नोट जलाएको छ ।
    राष्ट्र बैङ्कले सर्वसाधारण, बैङ्क तथा वित्तीय संस्थाहरूबाट संकलन गरेका १ हजार, ५००, १००, ५०, २०, १० र ५ दरका पुराना, झुत्रा तथा....

  • Generic placeholder image

    तातोपानीबाट एक साता आयात रोकीने

    2019-09-23 09:15:22

    चिनियाँ क्षेत्रमा बिग्रिएको सडक मर्मत थालिएपछि उत्तरको मुख्य तातोपानी नाकाबाट हुने आयात व्यापार दुई दिनेदेखि रोकिएको छ। चीनले खासा बजार क्षेत्रमा चर्किएको सडक मर्मत थालेपछि शनिबारदेखि आयात रोकिएको हो।

    चिनियाँ अधिकारीले सडक मर्मत गर्न एक साता लाग्ने र त्यतिञ्जेल कारोबार रोकिने जानकारी पठाएको तातोपानी सुक्खा....

  • Generic placeholder image

    एकजोर स्टाईल सूज किन्दा एक लाखसम्म उपहार

    2019-09-19 11:20:46

    नेपालीका दुई ठूला चाड दशैं र तिहारलाई लक्षित गर्दै स्टाइल सुज कम्पनीले नयाँ अफर ल्याएको छ ।  दसैं र तिहारलाई लक्षित गर्दै स्टाईल सुजले विभिन्न अफर ल्याएको हो । नयाँ अफरअनुसार एकजोर जुत्ता खरिदमा एक सयदेखि एक लाख रुपैयाँसम्म नगद उपहार पाइनेछ । एक जोर....

  • Generic placeholder image

    बढ्यो दुधको मुल्यः उपभोक्ताले प्रतिलिटर ७६ तिर्नुपर्ने

    2019-09-05 19:09:01

    सरकारले दुधको मुल्य बढाएको छ । प्रतिलिटर ६ रुपैयाँले दुधको मुल्य बढाइएको दुग्ध विकास संस्थानले जनाएको छ । मुल्य बृद्धि भएसँगै अब उपभोक्ताले एक लिटर दुधको ७६ रुपैयाँ तिर्नुपर्ने भएको छ । 
     कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाउन संस्थानलाई बिहीबार....

  • Generic placeholder image

    सुन तोलाको ७१ हजार पुग्यो

    2019-08-13 14:11:22

    तीन दिनसम्म स्थिर सुनको मूल्य मंगलबार पुनः एक हजारले बढेको छ । नेपाल सुनचाँँदी व्यवसायी संघले मंगलबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ७१ हजार रुपैयाँ तोकेको छ । त्यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा ७० हजार ७ सय पुगेको छ भने चाँदीको प्रतितोला मूल्य ८३५....

  • Generic placeholder image

    व्यवसाय वा रोजगारी गर्दै हुनुहुन्छ भने प्यानको बारेमा यी जानकारी राख्नुस् ex

    2019-08-08 10:07:09

    प्यान संसारभर कर पहिचान नम्बरका रुपमा परिचित छ । आर्थिक गतिविधिमा संलग्न जो कोही प्यानको दायरामा आउनु पर्छ भन्ने मान्यता छ । प्यान व्यक्तिगत र व्यावसायीक गरी दुई प्रकारका हुन्छन् । जागिर गर्ने, आफ्नो नामको व्यापार गर्ने, सेयर कारोबार गर्ने लगायतमा व्यक्तिगत प्यान प्रयोग हुन्छ....

  • Generic placeholder image

    १९ अर्बका चेक दराजमै थन्किए

    2019-07-30 08:30:38

    आर्थिक वर्ष सकिएको दुई साता बितिसक्दा पनि १९ अर्ब रुपैयाँ बराबरको चेक साट्न बाँकी छ । असार मसान्तसम्म चेक काटे पनि विकास निर्माणका काम गर्ने र वस्तु तथा सेवा आपूर्ति गर्ने ठेकेदारलाई सम्बन्धित कार्यालयले हस्तान्तरण नगर्दा साट्न ढिलो भएको कोष तथा लेखा नियन्त्रक कार्यालय स्रोतले....

  • Generic placeholder image

    चीनका ८ विमानस्थल नेपाली जहाजका लागि खुला

    2019-07-27 16:33:11

    ११ साउन ।  चीनले आफ्ना थप ८ विमानस्थल नेपालका लागि खुला गरेको छ । योसँगै चीनले १५ वटा विमानस्थल नेपाली विमानका लागि खुला गरेको हो । चीनले यसअघि ७ वटा विमानस्थल नेपालका लागि खुला गरेको थियो ।चीनको बेइजिङमा बिहीबार र शुक्रबार भएको द्विपक्षीय वार्तापछि सम्झौता....

  • Generic placeholder image

    प्रदेश सरकारको सहयोगमा दत्तात्रयमा कोसेली घर

    2019-07-23 19:37:25

    ३ नम्बर प्रदेश सरकारको सहयोगमा भक्तपुरको दत्तात्रयमा निर्मित कोसेली घरको उद्घाटन गरिएको छ । मंगलबार प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले कोसेली घरको उद्घाटन गर्नुभएको हो । 
    कोसेली घरको उद्घाटन गर्दै मन्त्री  अरुण नेपालले घरेलु उद्योगहरुको प्रवद्धर्न गर्दै अघि बढ्नुपर्नेमा....

  • Generic placeholder image

    प्रदेश ३ मा खर्चै भएन आधा बजेट

    2019-07-18 14:05:35

    प्रदेश ३ सरकारले खर्च गर्नु पर्ने बजेटको करिब आधा रकम बाँकी हुँदै आर्थिक वर्ष २०७५/०७६ सकाएको छ। प्रदेश ३ सरकारले आर्थिक वर्ष २०७५/०७६ मा सबै मन्त्रालय, प्रदेश सरकार मातहतका कार्यालयमा गरी ५७ दशमलब ५ प्रतिशत मात्रै खर्च गरेको हो। प्रदेश सरकारले चालु खर्च धेरै गरे....

  • Generic placeholder image

    सवारी कार्वाहीबाट ४४ लाख राजश्व संकलनः नियम मिच्नेमा मोटरसाईकल धेरै

    2019-07-18 10:49:33

    पछिल्लो एक बर्षमा सवारी नियम मिच्ने सात हजार बढि सवारी साधन कार्वाहीमा परेका छन् । आर्थिक बर्ष ०७५ ०७६ मा सात हजार बढि सवारीलाई कार्वाही गरि ४४ लाख रुपियाँ राजश्व समेत संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको हो ।
    जिल्ला ट्राफिक प्रहरी....

  • Generic placeholder image

    राजस्वले भन्सारबाटै सामान ‘ट्रयाकिङ’ गर्ने

    2019-06-18 11:27:04

    राजस्व अनुसन्धान विभागले राजस्व चुहावटलाई नियन्त्रण गर्न र राजस्व संकलनलाई चुस्त बनाउन ‘भेइकल एन्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम’ लागू गर्ने भएको छ ।

    विभागले मालवस्तु ढुवानी गर्ने साधनले मालसामान ओसार– पोसार गर्नुपूर्व ढुवानी कम्पनी, व्यवसायीे वा आयातकर्ताले माल सामानको विवरण वेभमा आधारित केन्द्रीय सूचना प्रणालीमा समावेश....

  • Generic placeholder image

    यसरी खुल्यो तातोपानी नाका

    2019-05-29 22:11:53

    चारबर्षदेखी बन्द रहेको नेपाल चीनबिचको प्रमुख ब्यापारिक नाका तातोपानी नाका आजबाट पुन संचालनमा आएको छ । सरकारका उध्योग बाणिज्य तथा आपुर्ती मन्त्री मातृका यादव र चिनियाँ बाणिज्य उपमन्त्री झाङ्ग जिवेन, चिनियाँ राजदुत हाउ याङ छीले संयुक्त रुपमा रिबन काटेर तातोपानी नाकाको उद्घाटन गर्नुभएको हो ।

  • Generic placeholder image

    केन्द्र, प्रदेश र स्थानीय तहकालागि आन्तरिक ऋणको सीमा तोकियो

    2019-05-08 20:38:14

    राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले केन्द्र, प्रदेश र स्थानीय तह आगामी आर्थिक वर्षमा उठाउन सक्ने आन्तरिक ऋणको सीमा तोकेको छ । आफ्नो आयको आधारमा मात्रै ऋण लिनसक्ने र निश्चित शर्तहरुको सीमामा रही खर्चगर्ने पाउनेगरी ऋणको सीमा तोकेको हो । आयोगले विभिन्न स्रोतहरुलाई आधार मानेर....

  • Generic placeholder image

    शेयर बजारमा सुधार

    2019-04-24 19:33:42

    उकालो यात्रामा रहेको शेयर बजार बुधबार झण्डै २० अंकले बढेको छ । कारोबारमा आएका अधिकांस कम्पनीहरुको शेयरमा कारोबार चाप देखिएको छ भने आकर्षण वाणिज्य बैंकहरुमा छ । बजारमा देखिएको यस्तो वृद्धिले लगानीकर्ताले धेरै कमाउने आकंक्षा राखेको बुझ्न सकिन्छ ।

    बुधबार शेयर बजार परिसुचक नेप्से १९.१४ अंकले....