ब्रेकिङ न्युज :

हवाई उडान र लामो दुरीका यातायात तत्काल नखोल्ने मन्त्रिपरिषद्को निर्णय कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु काठमाडौँ उपत्यकामा थप ४४ जनामा कोरोना, संक्रमितको संख्या १२ सय नजिक सरेश नेपाल भन्छन्ः कुर्सी मोहमा लिप्त भएर नेतृत्वको झिनाझम्टी नगरौं काठमाडौँ उपत्यकामा थपिए ९२ कोरोना संक्रमित प्रहरी सेवामा कार्यरत सुनकोसी गाउँपालिकाका एकजनामा कोरोना संक्रमण  गोकुल बास्कोटाको प्रश्न– बिहान मिलेको कुरा बेलुका भत्काइदिने कन्ट्रोल कक्ष कहाँ छ ? कोरोनाका कारण २४ घण्टामा थप ५ जनाको मृत्यु पाँचपोखरीकी पासाङको हेलिकप्टरबाट उद्धार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि

खेलकुद

मुख्य समाचार

थप समाचार

  • Generic placeholder image

    महिला भलिबल खेलाडीलाई ३ लाख नगदसहित सम्मान

    2019-11-26 14:53:39

    काठमाडौं । सरकारले राष्ट्रिय महिला भलिबल टिमका खेलाडीलाई जनही ३ लाख नगदसहित सम्मान गरेको छ । बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता राष्ट्रिय महिला भलिबल टिमलाई मंगलबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सरकारले नगदसहित सम्मान गरेको हो ।

    कार्यक्रममा अर्थमन्त्री डा।युवराज....

  • Generic placeholder image

    बंगलादेशसँग ८ विकेटले हार्‍यो नेपाल

    2019-11-18 15:31:42

    इमर्जिङ टिम्स एसिया कपमा नेपाल घरेलु टोली बंगलादेशसँग ८ विकेटले पराजित भएको छ ।

    नेपालले दिएको १३९ रनको लक्ष्य उसले मात्र २४ ओभरमा २ विकेट गुमाएर भेट्टायो । बंगलादेशका लागि नजमुल सान्टोले अविजित ५९ रन बनाए भने नैम शेखले ४५ रन ।

    नेपालका करण केसी....

  • Generic placeholder image

    प्रभावशाली जितसँगै जर्मनीले युरो २०२० मा स्थान बनायो

    2019-11-17 15:48:58

    एजेन्सी । मिडफिल्डर टोनी क्रुस चम्किएपछि जर्मनीले युरोकप छनोट खेलमा बेलारुसमाथि प्रभावशाली जित निकालेको छ । समूह ‘सी’ अन्तर्गत शनिबार राति घरेलु मैदानमा भएको खेलमा जर्मनीले बेलारुसलाई ४–० गोलले हरायो ।
    जर्मनीको जितमा टोनी क्रुसले दुई, म्याथियस जिन्टर र लियोन गोरेट्काले एक एक गोल....

  • Generic placeholder image

    विश्वकप छनोट खेल्ने फुटबलर रातिराति क्लबमा : जिम्मेवार को ?

    2019-11-17 15:45:55

    नेपाली राष्ट्रिय टोलीका प्रतिभावान खेलाडी हुन्, विमल घर्तीमगर र अन्जन बिष्ट । यी दुई खेलाडीविना राष्ट्रिय टोलीको स्ट्राइकिङ लाइन कमजोर नै हुन्छ । तर, मैदानमा यी दुई खेलाडीको भूमिका र चर्चा जति छ मैदान बाहिर उनीहरुको व्यवहार उदेकलाग्दो छ ।
    अखिल नेपाल फुटबल संघ....

  • Generic placeholder image

    कप्तान मेस्सीको कीर्तिमान गोलमा बार्सिलोनाको जित

    2019-10-24 07:52:33

    च्याम्पियन्स लिग फुटबलमा कप्तान लियोनल मेस्सीको कीर्तिमानी गोलमा बार्सिलोनाले स्लाविया प्रागमाथि संघर्षपूर्ण जित निकालेको छ ।

    च्याम्पियन्स लिगअन्तर्गत समूह ‘एफ’ को खेलमा बार्सिलोनाले बुधबार राति उसैको घरेलु मैदानमा स्लावियालाई २–१ गोलले पराजित गरेको हो ।

    खेलको तेस्रो मिनेटमा नै मेस्सीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका....

  • Generic placeholder image

    भोटेकोसीमा अन्तराष्ट्रिय प्रतियोगिताः ३० देशका ४ सय खेलाडी सहभागी हुने

    2019-10-22 17:47:48

    ५ कार्तिक। अन्तराष्ट्रियस्तरको हिमालयन ह्वाईट वाटर च्यालेन्ज २०१९ सिन्धुपाल्चोकमा हुने भएको छ । नेपाल एसोसियसन अफ ¥याफटीङ एजेन्सीज(नारा) को आयोजनामा मंसिर १० देखि १२ गतेसम्म भोटेकोसी नदीमा अन्तराष्ट्रिय स्तरको यो प्रतियोगिता हुन लागेको हो ।
    नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)ले सन् २००२ देखि....

  • Generic placeholder image

    ११ बुँदे मागसहित हडतालमा उत्रिए बंगलादेशका क्रिकेटर

    2019-10-22 13:01:33

    विभिन्न ११ बुँदे माग राख्दै बंगलादेशका क्रिकेटरहरु हडतालमा उत्रेका छन् । आफ्ना माग पूरा नहुँदासम्म क्रिकेटका कुनै पनि गतिविधिमा भाग नलिने उनीहरूको निर्णय छ ।
    भारत भ्रमणका लागि बन्द प्रशिक्षण सुरु हुन लाग्दा क्रिकेटरहरु आन्दोलित बनेका हुन् । उनीहरुको ११ बुँदे मागपत्रमा बंगलादेश प्रिमियर....

  • Generic placeholder image

    लिभरपुलको निरन्तर जितमा म्यानचेस्टर युनाइटेड तगारो

    2019-10-21 13:42:53

    हारनजिक पुगेको लिभरपुललाई आदम ललानासले जोगाएका छन्। लगातार जिततर्फ बढिरहेको लिभरपुललाई लयमा फर्किएको म्यानचेस्टर युनाइटेडले बराबरीमा रोकिदिएको हो। आइतबार राति युनाइटेडको घरेलु मैदान वर्ल्ड ट्राफोर्डमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले अन्तिम पाँच मिनेट लिभरपुललाई रोक्न नसक्दा जितनिकाल्न असफल भयो। यो सँगै प्रिमियर लिगमा पछिल्ला १८ खेलमा....

  • Generic placeholder image

    दक्षिण अफ्रिकाविरुद्ध रोहितको दोहोरो शतक

    2019-10-20 14:47:21

    दक्षिण अफ्रिकाविरुद्ध तेस्रो टेष्ट क्रिकेटमा भारतीय ओपनर ब्याट्समयमान रोहित शर्माले दोहोरो शतक बनाएका छन् ।

    आइबार विहान उनले दक्षिण अफ्रिकाविरुद्ध दोहोरो शतक पूरा गरे । दोहोरो शतक बनाउने क्रममा उनले २४९ बलमा २८ चौका र पाँच छक्का प्रहार गरे । यो रोहितको टेष्ट क्रिकेटकै सबभन्दा....

  • Generic placeholder image

    पारसको राजीनामाले तरंगित नेपाली क्रिकेट

    2019-10-17 12:35:12

    नेपाली राष्ट्रिय क्रिकेट टिममा एकदशक लामो कप्तानी भूमिकाबाट पारस खड्काले मंगलबार राजीनामा दिने घोषणा गरे। पारसको राजीनामाको घोषणासँगै नेपाली क्रिकेट क्षेत्र मात्र होइन सामाजिक सञ्जाल नै मंगलबार दिनभर पारसमय रह्यो। तर, पारसले कप्तानबाट पछि हट्ने निर्णय भने हठात आएको होइन्। नैतिक रूपमा कप्तान बन्न अप्ठेरो....

  • Generic placeholder image

    यूएईका क्रिकेट कप्तानसहित तीन खेलाडीलाई प्रतिबन्ध !

    2019-10-17 12:27:51

    टी २० विश्वकप छनोटको मुखैमा यूएईका कप्तानसहित तीन क्रिकेट खेलाडी अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को प्रतिबन्धमा परेका छन् ।
    आईसीसीले म्याच फिक्सिङको आरोपमा कप्तान मोहमद नाभिद, शाइमन अनवर र क्वाडर अहमेदलाई निलम्बन गरेको हो । आईसीसीले प्रेस विज्ञप्ति निकाल्दै तत्काल लागु हुने गरी कप्तान....

  • Generic placeholder image

    युरो कप छनोट : टर्कीले रोक्यो फ्रान्सलाई

    2019-10-15 08:42:01

     

    २८ असोज, काठमाडौं । युरो कप छनोटमा टर्कीले फ्रान्सलाई १–१ गोलको बराबरीमा रोकेको छ ।
    सोमबार राति समूह ‘एच’ को खेलमा टर्कीले फ्रान्सकै घरेलु मैदानमा १–१ गोलको बराबरी खेल्दै अंक बाँड्न सफल भएको हो । टर्कीका लागि केन आयहानले गोल गरे । यता,....

  • Generic placeholder image

    मेलम्चीले चुम्यो कालिकादेवी संस्थापक कप

    2019-10-03 07:46:15

    १६ असोज,चौतारा ।स्थानीय तहबीच भएको कालिकादेवी संस्थापक स्मृति पुरुष भलिबल कपको उपाधि मेलम्ची नगरपालिकाले चुमेको छ । चौतारा साँगाचोकगढी ४ अवस्थित कालिकादेवी माध्यमिक बिद्यालयको प्रांगणमा बुधबार भएको फाईनल खेलमा चौतारा साँगाचोकगढी नगरपालिकाको टीमलाई  सोझो सेटमा पराजित गर्दै मेलम्ची नगरपालिका बिजेता बन्यो । मेलम्चीले ३–० को....

  • Generic placeholder image

    नेपाल जिम्बाबेसँग ५ विकेटले पराजित

    2019-09-28 08:25:24

    ११ असोज ।नेपाली क्रिकेट टोली सिंगापुरमा जारी त्रिकोणात्मक ट्वान्टी–२० शृंखला अन्तर्गत पहिलो खेलमा टेष्ट मान्यताप्राप्त टोली जिम्बावेसँग ५ विकेटले पराजित भएको छ ।

    शुक्रबार साँझ सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले दिएको १ सय ३३ रनको लक्ष्य सिंगापुरले ५ विकेट गुमाएर ११ बल अगावै भेट्टायो....

  • Generic placeholder image

    कप्तान पारस विश्व बरियतामा यथावत

    2019-09-26 16:11:10

    नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का आईसीसी टी-२० विश्व बरियताको २७औं स्थानमा यथावत रहेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० ले सार्वजनिक गरेको टी-२० क्रिकेट बरियताको अलराउण्डरमा कप्तान पारस २७औं स्थानमा यथावत रहेका हुन् । कप्तान पारसले अलराउण्डरमा अफगानिस्तानका कप्तान राशिद खान, पाकिस्तान इमाद वासिम,....

  • Generic placeholder image

    विश्वकप छनोट कुवेत र ताइपेइसँग भिड्ने नेपाली टोली घोषणा

    2019-08-30 08:22:35

    सन् २०२२ को कतार विश्वकपका लागि एसिया छनोटको दोस्रो चरणको दुई खेलका लागि राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ। कुवेत र चाइनिज ताइपेसँग खेल्ने नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा हुँदा पूर्वकप्तान विराज महर्जन पुनः टिममा पर्न असफल भएका छन्। अखिल नेपाल फुटबल संघ एन्फाले प्रशिक्षक....

  • Generic placeholder image

    अन्तर्राष्ट्रिय तेक्वान्दोमा रोहिन्द्रलाई काश्य पदक

    2019-07-30 15:40:55

    भारतिय खेलाडी सन्तोष गुल्दकरलाई नकआउट गर्दै अन्तर्र्रािष्ट्रय तेक्वान्दो प्रतियोगितामा सिन्धुपाल्चोकका रोहिन्द्र विक्रम खड्काले काश्य पदक जितेका छन् । जुलाइ २७–२८ मा थाइल्याण्डको बैंककमा भएको  पाँचौ हिरोज अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा उनले ७०–८० तौल समूह अन्तर्गत काश्य पदक जितका हुन् । नेपालको प्रतिनीधत्व गर्दै सुनकोसी गाउँपालिका ४....

  • Generic placeholder image

    जिल्लास्तरीय तेक्वान्दोमा पीपलडाँडा प्रथम

    2019-07-21 08:52:20

    पाँचौ जिल्लास्तरीय तेक्वान्दो प्रतियोगीतामा पीपलडाँडा डोजाङ प्रथम भएको छ । बलेफी गाउँपालिकाद्धारा आयोजित  पाँचौ  जिल्लास्तरीय तेक्वान्दो प्रतियोगीता अन्तर्गत शनिबार खाडीचौरमा सम्पन्न खेलमा बाह्रविसे डोजाङ दोस्रो तथा खाडीचौर डोजाङ तेस्रो भएको छ । 
    प्रतियोगीतामा महिलातर्फ किष्टोन स्कुलकी निर्जला तामाङ र पुरुषतर्फ बाह्रविसेका सोनारेन्जेन तामाङउत्कृष्ट खेलाडी....

  • Generic placeholder image

    पाँचौ जिल्लास्तरीय तेक्वान्दो प्रतियोगीता हुँदै

    2019-07-19 15:00:44

    पाँचौं जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगीता हुने भएको छ । शनिबार बलेफी गाउँपालिका ७ स्थित खाडीचौरमा जिल्लास्तरीय तेक्वान्दो प्रतियोगीता हुन लागेको हो ।   प्रतियोगीतामा विभिन्न १२ टिमको सहभागीता जनाउँदैछन् ।  जुगल बोर्डीङ चौतारा, तातोपानी तेक्वान्दो डोजाङ सहित बाह्रविसे, मानेश्वाँरा, किस्टोन, कर्थली, ग्रीनल्याण्ड, खाडीचौर, जलवीरे, कुविण्डे एवम्....

  • Generic placeholder image

    विश्वकप क्रिकेटः न्यूजिल्यान्डलाई पराजित गर्दै इंग्ल्यान्ड बन्यो च्याम्पियन

    2019-07-15 08:34:13

    आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि आयोजक इङ्ल्यान्डले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा न्युजिल्यान्डलाई सुपर ओभरमा हराउँदै इङ्ल्यान्ड च्याम्पियन बनेको हो ।

    रोचक खेलको सुपर ओभरमा इङ्ल्यान्डले जस्तै न्युजिल्यान्डले पनि समान १५ रन बनाएको थियो । तर बढी बाउन्ड्री हानेको आधारमा इङ्ल्यान्ड विजेता....

  • Generic placeholder image

    जिल्ला लिग फुटबल सुरु

    2019-06-24 13:51:41

    जिल्ला फुटबल संघको आयोजनामा सिन्धुपाल्चोक जिल्ला लिग फुटबल प्रतियोगिता सुरु भएको छ । अखिल नेपाल फूटबल संघ(एन्फा)का अध्यक्ष कर्माछिरीङ शेर्पाले शनिवार जिल्ला लिग फुटबलको उद्घाटन गर्नुभयो । अध्यक्ष शेर्पाले जिल्ला लिगको उद्घाटन सँगै जिल्ला फूटबल संघको नवनिर्मित भवनको समेत उद्घाटन गर्नुभयो ।
    सुनकोसी गाउँपािलका....

  • Generic placeholder image

    सिटीकाे प्रभावशाली जित, उक्लियाे शिर्षस्थानमा

    2019-04-25 08:08:43

    १२ वैशाख, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले महत्वपूर्ण जित निकालेको छ । बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडलाई २-० ले हरायो । यो जितसँगै सिटी अंक तालिकाको पुनः शीर्ष स्थानमा पुगेको छ ।

    सिटीको जितमा बर्नार्डो सिल्भा र लिरोय सानेले दोस्रो....