ब्रेकिङ न्युज :

हेलम्बुमा पहिरो,मेलम्चीमा बाढीः भयावह क्षति कोरोना नियन्त्रणमा खटिएकाहरुलाई ‘फ्रन्टलाईनर हिरोज’ सम्मान जनतासँग किन डर ?, मापदण्डविपरीत प्रचण्डलाई थप सुरक्षाकर्मी सिन्धुबासीका लागि मध्यभोटेकोसीको आइपिओ भोलिदेखि पुनः खुल्ने सिन्धुपाल्चोकलाई विपद संकटग्रस्त क्षेत्र घोषणा पर्यटन विकासमा जुटे व्यवसायी, सिन्धुपाल्चोक पर्यटन विकास परीषद गठन   ‘पार्टी भित्रको पिलो फुटेको छ,  सचेत भएर अघि बढौँ’– सरेश नेपाल बामदेव गौतमको नेतृत्वमा देउवा सरकारमा सहभागी हुने माधव समूहको तयारी खाडीचौरमा एमाले कार्यकर्ताका नाराः गद्धार माकुने एमाले छोड मेलम्ची आएर प्रधानमन्त्रीले भने, –‘बाढीपीडितका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ 

अनुष्का श्रेष्ठ बनिन् मिस नेपाल

नानीराम नेपाल Friday 10-May-2019 09:45 AM

नुष्का श्रेष्ठ  ‘मिस नेपाल २०१९’ बन्न सफल भएकी छिन् । बिहीबार भएको फाइनल चरणमा २४ प्रतिस्पर्धीलाई उछिन्दै अनुष्का मिस नेपाल बन्न सफल भएकी हुन् । 

अनुष्कालाई ‘मिस नेपाल २०१८’ की शृंखला खतिवडाले ताज पहिराएकी थिइन् । 

त्यस्तै उनले मिस नेपाल वर्ल्डकाे उपाधाी पनि जितिन । उनका अलावा अन्य प्रतियाेगीमा मिस नेपाल युनिभर्स– प्रदिप्ता अधिकारी, मिस नेपाल अर्थ– रीया बस्नेत, मिस नेपाल इन्टरनेशनल– मीरा कक्षपति, मिस नेपाल सुपर नेशनल – रोज लामा, मिस ट्यालेन्ट– प्रदिप्ता अधिकारी, पपुलर च्वाइस– रीया बस्नेत, मिस फ्यासिनो– अनुष्का श्रेष्ठ, मिस कन्फिडेन्स– निशा पाठक, व्यूटी विध प्रपोज– निकिता कर्माचार्यले  जितेका थिए ।