ब्रेकिङ न्युज :

भारतमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो

न्यूज अरनिको, बलेफी । Tuesday 19-May-2020 07:41 AM

६ जेठ ।भारतमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक लाख नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार भारतमा संक्रमण पुष्टि हुनेको संख्या १ लाख ३ सय ४० जना छन्।

सर्वाधिक संक्रमण देखिएका देशको सूचीमा भारत ११औं स्थानमा छन्। सूचीको सबैभन्दा अगाडि अमेरिका छ। त्यसपछि क्रमशः रुस, ब्राजिल, बेलायत, स्पेन, इटाली, फ्रान्स, जर्मनी, टर्की, इरान तथा भारत छन्।