ब्रेकिङ न्युज :

हवाई उडान र लामो दुरीका यातायात तत्काल नखोल्ने मन्त्रिपरिषद्को निर्णय कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु काठमाडौँ उपत्यकामा थप ४४ जनामा कोरोना, संक्रमितको संख्या १२ सय नजिक सरेश नेपाल भन्छन्ः कुर्सी मोहमा लिप्त भएर नेतृत्वको झिनाझम्टी नगरौं काठमाडौँ उपत्यकामा थपिए ९२ कोरोना संक्रमित प्रहरी सेवामा कार्यरत सुनकोसी गाउँपालिकाका एकजनामा कोरोना संक्रमण  गोकुल बास्कोटाको प्रश्न– बिहान मिलेको कुरा बेलुका भत्काइदिने कन्ट्रोल कक्ष कहाँ छ ? कोरोनाका कारण २४ घण्टामा थप ५ जनाको मृत्यु पाँचपोखरीकी पासाङको हेलिकप्टरबाट उद्धार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि

बेपत्ताको पहिचान खुल्यो(नामसहित)

नारायण पराजुली, बलेफी । Thursday 09-Jul-2020 01:28 PM

२५ असार ।बाढीमा परी बेपत्ता भएकाहरुकोपहिचान भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बाह्रविसे नगरपालिकाका १६ जना र भोटेकोसी गाउँपालिकाका ४ जना बेपत्ता भएका छन्।  
बाह्रविसे नगरपालिकाको कार्यालयका अनुसार बेपत्ता हुनेहरुमा भिमबहादुर वाईवा,चिनीमायाँ वाईवा, लिलामायाँ वाईवा, पासाङडोल्मा वाईवा, निमाडोल्मा वाईवा, लक्ष्मण वाईवा, सुनमायाँ वाईवा, जनक बहादुर वाईवा, सविना तामाङ, हिमेश शर्मा, आकाश तामाङ, आकाश केसी, तोकबहादुर तामाङ, युक्त कुमार तामाङ, सुवेश तामाङ र सलिना तामाङ रहेका छन् । बेपत्ता हुनेमा भोटेकोसी गाउँपालिकाका  निमादोर्जे तामा, मञ्जु तामाङ, पासाङ नोर्बु तामाङ र सहिल तामाङ छन् ।  निकेश बस्नेत र उनकी ३ बर्षिया छोरी नियोन बस्नेतको शव फेला परिसकेको छ ।तस्बीरः कपिल अर्याल