ब्रेकिङ न्युज :

हवाई उडान र लामो दुरीका यातायात तत्काल नखोल्ने मन्त्रिपरिषद्को निर्णय कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु काठमाडौँ उपत्यकामा थप ४४ जनामा कोरोना, संक्रमितको संख्या १२ सय नजिक सरेश नेपाल भन्छन्ः कुर्सी मोहमा लिप्त भएर नेतृत्वको झिनाझम्टी नगरौं काठमाडौँ उपत्यकामा थपिए ९२ कोरोना संक्रमित प्रहरी सेवामा कार्यरत सुनकोसी गाउँपालिकाका एकजनामा कोरोना संक्रमण  गोकुल बास्कोटाको प्रश्न– बिहान मिलेको कुरा बेलुका भत्काइदिने कन्ट्रोल कक्ष कहाँ छ ? कोरोनाका कारण २४ घण्टामा थप ५ जनाको मृत्यु पाँचपोखरीकी पासाङको हेलिकप्टरबाट उद्धार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि

बाह्रविसेकाे निर्णय: मृतक परिवार र गम्भीर घाईतेलाई एक लाख राहत

नानीराम नेपाल Thursday 09-Jul-2020 07:05 PM

बार्हबिसे नगरपालिकले जम्बु बाढीका मृतक परिवारलाई तत्काल किरियाखर्च बापत १ लाख उपलब्ध गराउने निर्णय गरेकाे छ । साथै गम्भीर घाईतेको उपचारका लागि साेही बराबरकाे रकम उपलब्ध गराउने निर्णय गरेको छ । सामान्य घाईतेको सम्पूर्ण उपचारको ब्यबस्था गर्ने पनि निर्णय भएको मेयर निमफुन्जो शेर्पाले बताउनुभयो ।बाढिबाट बिस्थापित बनेकाहरुलाई मध्यभोटेकोसी जलबिध्युत आयोजनाको आवास गृहमा राखिएको  उहाँले बताउनुभयो । " बिस्थापितलाई आयोजनाको आवासगृहमा राखिएको छ, अन्य केहिलाई सुरक्षित स्थानमा टेन्ट्मा राखिएको छ" शेर्पाले भन्नुभयो । भोलि नै बिस्थापितहरुलाई थप सुरक्षित स्थानमा लगिनेछ ।