ब्रेकिङ न्युज :

हवाई उडान र लामो दुरीका यातायात तत्काल नखोल्ने मन्त्रिपरिषद्को निर्णय कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु काठमाडौँ उपत्यकामा थप ४४ जनामा कोरोना, संक्रमितको संख्या १२ सय नजिक सरेश नेपाल भन्छन्ः कुर्सी मोहमा लिप्त भएर नेतृत्वको झिनाझम्टी नगरौं काठमाडौँ उपत्यकामा थपिए ९२ कोरोना संक्रमित प्रहरी सेवामा कार्यरत सुनकोसी गाउँपालिकाका एकजनामा कोरोना संक्रमण  गोकुल बास्कोटाको प्रश्न– बिहान मिलेको कुरा बेलुका भत्काइदिने कन्ट्रोल कक्ष कहाँ छ ? कोरोनाका कारण २४ घण्टामा थप ५ जनाको मृत्यु पाँचपोखरीकी पासाङको हेलिकप्टरबाट उद्धार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि

जम्बु बाढीमा ज्यान गुमाएकाका परीवारलाई क्षेमादेवीको नगद राहत

न्युज अरनिको, बलेफी । Tuesday 28-Jul-2020 11:20 AM

१३ साउन । जम्बु बाढीमा परी मृत्यु भएका तथा बेपत्ता भएका सहकारी सदस्यका परीवारलाई बाह्रबिसेस्थित क्षेमादेवी बचत तथा ऋृण सहकारी संस्थाले नगद राहत प्रदान गरेको छ ।  आइतबार जम्बुमै पुगेर सहकारीलेबाढीमा परी ज्यान गुमाएका १६ जना सदस्यका परीवारलाई नगद  ५ हजार र एक जनालाई १० हजार राहत प्रदान गरेको हो । 
बाढीमा ज्यान गुमाएका सहकारी सदस्यका परीवारलाई सान्त्वना स्वरुप नगद उपलब्ध गराईएको  क्षेमादेवी बचत तथा ऋृण सहकारी संस्थाका सचिव ईश्वरलाल श्रेष्ठले बताउनुभयो । बाढीग्रस्त जम्बुक्षेत्रको जनजीवन सहज बनिसकेपछि आयआर्जजन र उद्यमका थप कार्यक्रम पनि संचालन गरिने उहाँले जानकारी दिनुभयो ।