ब्रेकिङ न्युज :

हवाई उडान र लामो दुरीका यातायात तत्काल नखोल्ने मन्त्रिपरिषद्को निर्णय कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु काठमाडौँ उपत्यकामा थप ४४ जनामा कोरोना, संक्रमितको संख्या १२ सय नजिक सरेश नेपाल भन्छन्ः कुर्सी मोहमा लिप्त भएर नेतृत्वको झिनाझम्टी नगरौं काठमाडौँ उपत्यकामा थपिए ९२ कोरोना संक्रमित प्रहरी सेवामा कार्यरत सुनकोसी गाउँपालिकाका एकजनामा कोरोना संक्रमण  गोकुल बास्कोटाको प्रश्न– बिहान मिलेको कुरा बेलुका भत्काइदिने कन्ट्रोल कक्ष कहाँ छ ? कोरोनाका कारण २४ घण्टामा थप ५ जनाको मृत्यु पाँचपोखरीकी पासाङको हेलिकप्टरबाट उद्धार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि

पीसीआरमा पिकअपः एकैदिन झण्डै ११ हजार स्वाब परीक्षण

न्युज अरनिको, बलेफी । Friday 31-Jul-2020 08:53 PM

१६ साउन । सरकारले कोरोना भाइरस संक्रमण पत्ता लगाउन पिसिआर परीक्षणको संख्या ह्वात्तै बढाएको छ । शुक्रबारमात्रै १० हजार ७६८ जनाको परीक्षण गर्दा २२४ जना संक्रमित फेला परेका छन् ।

देशका विभिन्न २९ वटा केन्द्रबाट यति ठुलो संख्यामा परीक्षण भएको हो । योसँगै हालसम्म नेपालमा ३ लाख ७५ हजार ४१६ जनाको पिसिआर परीक्षण भएको छ । सरकारले यसअघि नै परीक्षणको संख्या बढाउने बताएपनि विभिन्न कारणले गर्दा ढिलाई भईरहेको थियो । स्वास्थ्य मन्त्रालयले यो संख्या बढाएर दैनिक १८ हजार पु¥याउने बताएको छ ।