ब्रेकिङ न्युज :

हवाई उडान र लामो दुरीका यातायात तत्काल नखोल्ने मन्त्रिपरिषद्को निर्णय कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु काठमाडौँ उपत्यकामा थप ४४ जनामा कोरोना, संक्रमितको संख्या १२ सय नजिक सरेश नेपाल भन्छन्ः कुर्सी मोहमा लिप्त भएर नेतृत्वको झिनाझम्टी नगरौं काठमाडौँ उपत्यकामा थपिए ९२ कोरोना संक्रमित प्रहरी सेवामा कार्यरत सुनकोसी गाउँपालिकाका एकजनामा कोरोना संक्रमण  गोकुल बास्कोटाको प्रश्न– बिहान मिलेको कुरा बेलुका भत्काइदिने कन्ट्रोल कक्ष कहाँ छ ? कोरोनाका कारण २४ घण्टामा थप ५ जनाको मृत्यु पाँचपोखरीकी पासाङको हेलिकप्टरबाट उद्धार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि

डीसहोमको डिस्काउण्ट अफरमा जनकरामले पाए एक लाख 

न्युज अरनिको, बलेफी । Saturday 01-Aug-2020 08:08 AM

१७ साउन । डीसहोमको डिलरदाईको डिस्काउण्ट अफर अन्तरर्गत बलेफी गाउँपालिका ७ का जनकराम पौडेलले एक लाख रकम उपहार जितेका छन् । डिसहोमको डिस्काउण्ट अफर अन्तरगत लक्की ड्र मार्फत देशभरका १० जना बिजेता बनेका थिए ।  भाग्यशाली बिजेतामध्ये जनकराम एक हुन् । 
बिजेता जनकरामलाई शुक्रबार खाडीचौरमा आई डीलरले एक लाखको  चेक हस्तान्तरण गरेको छ । बार्षिक रिचार्ज प्याकेज लिनेमध्ये गर्ने ग्राहकहरुमध्ये लक्की ड्र मार्फत आफ्ना ग्राहक जनकरामले एक लाख रकम उपहार पाउँदा शिवशक्ती ईन्टरप्राईजेजका प्रोपाईटर दीपेन्द्र पौडेलले खुसी ब्यक्त गरे । जनकरामले शिवशक्ती ईन्टर प्राईजेज  खाडीचौरबाट डिसहोमको बार्षिक  रिचार्जको प्याकेज लिएका थिए ।