ब्रेकिङ न्युज :

सुनकोसीमा ५० बढी बाख्रा मरेः गाउँपालिकामा प्रहरी छ, पशु चिकित्शक छैनन् कार्यदल नै बनाएर जोखिमका बस्ति स्थानान्तरणमा जुट्यो नेकपा जुरेपीडित भन्छन्ः सरकारले हाम्रो पैसा कब्जा ग¥यो संकटग्रस्त सिन्धुपाल्चोकः स्थानान्तरण र पुनर्निर्माणको काम तत्काल सुरु हुने शुक्रबारसम्म बर्षा हुनेःजोखिमयुक्त क्षेत्रमा नबस्न सिन्धुबासीलाई प्रहरी प्रशासनको आग्रह पूर्ण रुपमा घरबास गुमाएकालाई यूवा संघको ‘न्यानो सिरक’ पूर्ण रुपमा घरबास गुमाएकालाई यूवा संघको ‘न्यानो सिरक’ नागपुजे–भीरखर्क पहिरोका मृतक परिवारलाई आर्थिक सहयोग(सहयोग गर्नेको नामसहित) बलेफीका ३ बर्थिङ सेन्टरलाई आवस्यक औजार र उपकरण प्रदान सिन्धुपाल्चोकलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरिँदै

कोरोनाका कारण २४ घण्टामा थप ५ जनाको मृत्यु

न्युज अरनिको, बलेफी । Friday 07-Aug-2020 09:10 PM

२३ साउन । नेपालमा कोरोना संक्रमणका कारण थप ५ जनाको मृत्यु पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले यससँगै मृत्यु हुनेको संख्या ७० जना पुगेको जनाएका छन् । शुक्रबार मृत्यु हुनेमा ३ जना वीरगञ्जका र २ जना सिराहा रहेका छन् ।

त्यस्तै, गत २४ घण्टामा नेपालभर थप ४ सय ६४ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या २२ हजार २ सय १४ जना पुगेको हो ।

जसमध्ये अहिले ६ हजार ३ सय ३० जना सक्रिय संक्रमित छन् भने १५ हजार ८ सय १४ जना कोरोनामुक्त भएका छन् ।