ब्रेकिङ न्युज :

दुगुनागढी माउण्टेन ट्रेल रेसः सोलुखुम्बुका सुमन कुलुङ प्रथम प्रचण्ड–माधव गुटको औपचारिक विर्सजनः पेरिसडाँडाबाट एमाले नेताहरुको बिदाई सामुदायिक रेडियो प्रसारक संघको चुनावः कांग्रेस र ओली पक्षीय सञ्चारकर्मीको गठबन्धन दुई दशकपछि काठमाडौमा मेलम्चीको पानी ओली बलियो प्रधानमन्त्री, दाहाल–नेपाललाई तनाब अनेरास्ववियुको नवगठित जिल्ला कमिटीको शपथ ग्रहण सम्पन्न देउवाले भने- म प्रधानमन्त्री बन्ने दौडमा छैन प्रचण्ड–नेपाल पक्षलाई जसरी पनि मान्यता दिन संसद सचिवालयलाई सभामुख सापकोटाको दबाव, सचिवालयले गर्यो इन्कार इन्द्रावतिमा बन्ने भयो भूकम्प स्मारक भृकुटी शान्ति पार्क बलेफीको गाउँसभाः वडा थपका लागी उपल्लो निकायमा प्रस्ताव

मेयर कप अन्तर्गत प्रथम गाती –६‘ए’ साईड फुटबल प्रतियोगिता हुने

न्यूज अरनिको । Saturday 03-Oct-2020 06:37 AM

१७ असोज ।  विजयादशमीको अवसर पारेर बाह्रबिसे नगरपालिकामा फुटबल प्रतियोगिता हुने भएको छ ।  गाती यूवा क्लवले ‘मेयर कप –प्रथम गाती सिक्स ए साईड’ फुटबल प्रतियोगिता  आयोजना गरेको छ । २ कार्तिक देखि कार्तिक ६ गतेसम्म खेल चल्नेछ ।
प्रतियोगितामा सहभागीताका लागी आयोजकले  इच्छुक क्लब, संस्थाहरुलाई आग्रह गरेको छ । प्रतियोगितामा सहभागी हुन आयोजक क्लबका प्रतिनीधिहरको मोबाईल नम्बर ९८४३०९१०२८, ९८५११७५०६९, ९८१८०३६५८०, ९८५११३८१९२ र ९८५१०५३८९५  मा सम्पर्क गर्न सकिनेछ ।