ब्रेकिङ न्युज :

रेडक्रस सिन्धुपाल्चोकमा ४० बर्षपछि नेतृत्व फेरियो, केन्द्रले नै तोक्यो तदर्थ समिति अध्ययन टोलीको प्रतिवेदन : चीनसँगको सीमा नाका मिचिएको छैन सभामुखलाई प्रदीप ज्ञवालीकाे आग्रह : माफी माग्दै १४ सांसदको पदमुक्त गर्नुस्, नत्र सदन चल्न दिदैनौं दोस्रो गाती ‘सेभेन ए साईड’ फुटबल प्रतियोगिता असोज २१ देखि चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनः म्याद नाँघेका खाद्य सामाग्री जफत युएम सहकारीको साधारणसभा सम्पन्नः खाडीचौर सेवाकेन्द्रबाट २ करोड ६० लाख कर्जा प्रवाह एमाले बाह्रबिसे–काठमाडौ सम्पर्क मञ्चको चियापानः शुभकामना साट्दै भावनात्मक एकताको शन्देस  हिजो माओवादी कमाण्डरः आज एमालेका ‘लिडर’ मध्य भोटेकोशीको आईपिओ बाडँफाँड, कसले कति पाए ? पूर्व मन्त्री नेपालद्वारा सुनकोसीमा निर्माणाधिन पौडी पोखरी निरीक्षण

पोर्टोसँग युभेन्टस र डोर्टमुन्डसँग सेभिया पराजित

न्युज अरनिको । Thursday 18-Feb-2021 12:21 PM

६ फागुन, काठमाडौं ।  च्याम्पियन्स लिग फुटबलमा अन्तिम १६ अन्तर्गत पहिलो लेगको खेलमा पोर्चुगिज क्लब पोर्टोले इटालियन क्लब युभेन्टसलाई २–१ ले हराएको छ। बुधबार राति नै भएको खेलमा जर्मन क्लब बोरुसिया डोर्टमुन्डले स्पेनिस क्लब सेभियालाई ३–२ ले हराएको छ।
युभेन्टसविरुद्ध खेलको दोस्रो मिनेटमा नै टारेमीले गोल गर्दै अग्रता दिलाएका थिए। मारेगाको गोलमा खेलको ४६औँ मिनेटमा पोर्टोले अग्रता दोहोरो बनाएको थियो। युभेन्टसका लागि चिएसाले एक गोल गरे।