ब्रेकिङ न्युज :

हेलम्बुमा पहिरो,मेलम्चीमा बाढीः भयावह क्षति कोरोना नियन्त्रणमा खटिएकाहरुलाई ‘फ्रन्टलाईनर हिरोज’ सम्मान जनतासँग किन डर ?, मापदण्डविपरीत प्रचण्डलाई थप सुरक्षाकर्मी सिन्धुबासीका लागि मध्यभोटेकोसीको आइपिओ भोलिदेखि पुनः खुल्ने सिन्धुपाल्चोकलाई विपद संकटग्रस्त क्षेत्र घोषणा पर्यटन विकासमा जुटे व्यवसायी, सिन्धुपाल्चोक पर्यटन विकास परीषद गठन   ‘पार्टी भित्रको पिलो फुटेको छ,  सचेत भएर अघि बढौँ’– सरेश नेपाल बामदेव गौतमको नेतृत्वमा देउवा सरकारमा सहभागी हुने माधव समूहको तयारी खाडीचौरमा एमाले कार्यकर्ताका नाराः गद्धार माकुने एमाले छोड मेलम्ची आएर प्रधानमन्त्रीले भने, –‘बाढीपीडितका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ 

राष्ट्रिय सभा उपनिर्वाचन: गृहमन्त्री थापा नै एमालेका उमेदवार

न्युज अरनिको, बलेफी । Friday 07-May-2021 12:36 PM

२४ बैशाख । नेकपा एमालेले राष्ट्रिय  सभाको उपनिर्वाचनमा गृहमन्त्री रामबहादुर थापा(बादल) लाई नै उमेदवार बनाउने भएको छ ।  बालुवाटारमा बसेको स्थायी समितिको अनौपचारिक बैठकपछी गृहमन्त्री थापा उमेदवारी दर्ताका लागि हेटौंडा जाँदैछन ।