ब्रेकिङ न्युज :

हेलम्बुमा पहिरो,मेलम्चीमा बाढीः भयावह क्षति कोरोना नियन्त्रणमा खटिएकाहरुलाई ‘फ्रन्टलाईनर हिरोज’ सम्मान जनतासँग किन डर ?, मापदण्डविपरीत प्रचण्डलाई थप सुरक्षाकर्मी सिन्धुबासीका लागि मध्यभोटेकोसीको आइपिओ भोलिदेखि पुनः खुल्ने सिन्धुपाल्चोकलाई विपद संकटग्रस्त क्षेत्र घोषणा पर्यटन विकासमा जुटे व्यवसायी, सिन्धुपाल्चोक पर्यटन विकास परीषद गठन   ‘पार्टी भित्रको पिलो फुटेको छ,  सचेत भएर अघि बढौँ’– सरेश नेपाल बामदेव गौतमको नेतृत्वमा देउवा सरकारमा सहभागी हुने माधव समूहको तयारी खाडीचौरमा एमाले कार्यकर्ताका नाराः गद्धार माकुने एमाले छोड मेलम्ची आएर प्रधानमन्त्रीले भने, –‘बाढीपीडितका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ 

होल्डिङ सेन्टरमा सिन्धुपाल्चोक उधोग बाणिज्य संघको स्वास्थ्य सामाग्री

न्युज अरनिको, बलेफी । Tuesday 18-May-2021 07:05 PM

४ जेठ । सिन्धुपाल्चोक जिल्ला भित्रनेहरुका लागि सिन्धु- काभ्रेको सिमा बन्देउमा स्थापना गरिएको होल्डिङ सेन्टरमा सिन्धुपाल्चोक उध्योग बाणिज्य संघले स्वास्थ्य  सामाग्री र "मिनरल वाटर" प्रदान गरेको छ । संघका अध्यक्ष होमबहादुर बश्नेत(राजकुमार ) र निवर्तमान अध्यक्ष बेदबहादुर श्रेष्ठले  बन्देउस्थित होल्डिङ सेन्टरमा रहनेहरुका  लागि   पानी र स्वास्थ सामग्री प्रदान गर्नुभयो ।    एक सय  बाक्सा    पानी र आवस्य्यक स्वास्थ सामाग्री   उपलब्ध    गराईको   अध्यक्ष बश्न्नेतले जानकारी  गराउनुभयो ।      संकटका  बेला   सिन्धु बाासीको जीवन रक्षाका   लागि   उधोग बाणिज्य  संंघलेे जिल्लामा अक्सिजनको ब्यबस्थाका लागि समेेेत पहल कदमी लिनेे     अध्यक्ष      बश्नेतले   बताउनुु भयो ।