ब्रेकिङ न्युज :

हेलम्बुमा पहिरो,मेलम्चीमा बाढीः भयावह क्षति कोरोना नियन्त्रणमा खटिएकाहरुलाई ‘फ्रन्टलाईनर हिरोज’ सम्मान जनतासँग किन डर ?, मापदण्डविपरीत प्रचण्डलाई थप सुरक्षाकर्मी सिन्धुबासीका लागि मध्यभोटेकोसीको आइपिओ भोलिदेखि पुनः खुल्ने सिन्धुपाल्चोकलाई विपद संकटग्रस्त क्षेत्र घोषणा पर्यटन विकासमा जुटे व्यवसायी, सिन्धुपाल्चोक पर्यटन विकास परीषद गठन   ‘पार्टी भित्रको पिलो फुटेको छ,  सचेत भएर अघि बढौँ’– सरेश नेपाल बामदेव गौतमको नेतृत्वमा देउवा सरकारमा सहभागी हुने माधव समूहको तयारी खाडीचौरमा एमाले कार्यकर्ताका नाराः गद्धार माकुने एमाले छोड मेलम्ची आएर प्रधानमन्त्रीले भने, –‘बाढीपीडितका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ 

बाढीले तान्यो प्रहरीको कार्यालय भवन

न्युज अरनिको, बलेफी । Saturday 19-Jun-2021 08:28 AM

५ असार । हेलम्बु स्थित ईलाका प्रहरी कार्यालयको भवन शुक्रबार राती मेलम्ची खोलामै ढलेको छ । मध्यरातमा गडगडाहटसहित आएको मेलम्ची बाढीले प्रहरी कार्यालयको भवन नै तानेको हो । शुक्रबार राती  पनि मेलम्ची खोलामा ठूलो बाढी आएको थियो । चनौटेको रातो पुल उच्च जोखिममा छ,  बाँकी बसेका घरसंरचना सबै जोखिममै छन ।