
१७ असार । बाढी प्रभावित क्षेत्र मेलम्चीमा बाढीको पूर्व सूचना प्रणाली जडान गरिएको छ । अझै पनि बाढीको संभावना कायमै रहेपछी मेलम्ची नगरपालिकाले संभावित जोखिम नियन्त्रणका लागि पूर्व सूचना प्रणाली जडान गरेको हो । दुई किलोमिटर माथी नदिले जोखिम तह पार गर्दा मेलम्चीमा साईरन बज्नेछ । थप क्षति हुन नदिनका लागि ५ लाख रुपैयाँ लागतमा पूर्व सूचना प्रणाली जडान गरिएको मेलम्ची नगरपालिकाको कार्यालयले जानकारी दियो ।
लोकप्रिय
-
१७ को मृत्यु, ७ को सनाखत
2 years ago
-
बलेफीको जोडः कृषि, पर्यटन, जलश्रोत र ब्यापार
3 years ago
-
हिजो माओवादी कमाण्डरः आज एमालेका ‘लिडर’
10 months ago