ब्रेकिङ न्युज :

पूर्व मन्त्री नेपालद्वारा सुनकोसीमा निर्माणाधिन पौडी पोखरी निरीक्षण नेबिसंघका महामन्त्री, पूर्व सभापति र गाउँपालिका उपप्रमुख वडामै पराजित फोटो कथाः सडक हो की धराप ? बलेफी गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास लयमा फर्कीयो एमाले, बाह्रबिसेका प्रभावशाली यूवाहरु पार्टी प्रवेश सिन्धुका जनप्रतिनिधिः दुई जनाले मात्र एमाले छाडे, फुटको असर नगन्य सिन्धुपाल्चोक १  नम्बर क्षेत्रमा लयमा फर्कीयो एमाले आङदोर्जे शेर्पाः जो सामुदायिक बिद्यालयमा एक शिक्षकलाई तलब खुवाउँदैछन एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिः मेलम्चीकी उपमेयर मात्रै समाजवादीमा पहिरोका घटनामा परेर पछिल्लो २४ घण्टाको अवधिमा ६ जनाको मृत्यु

युवा संघका उपाध्यक्ष चौलागाईँलाई मातृशोक 

न्युज अरनिको । Saturday 07-Aug-2021 08:53 PM

नेकपा एमालेका नेता एवम  राष्ट्रिय यूवा संघका केन्द्रिय उपाध्यक्ष अशोक चौलागाइँलाई मातृशोक परेको छ । नेता चौलागाइँकी आमा बालकुमारी चौलागाइँको शनिबार असामयिक निधन भएको छ । 
हृदयघात भएपछि उपचारका लागि गंगालाल अस्पतालमा लगिएको र उपचारकै क्रममा उहाँको निधन भएको हो ।