ब्रेकिङ न्युज :

पूर्व मन्त्री नेपालद्वारा सुनकोसीमा निर्माणाधिन पौडी पोखरी निरीक्षण नेबिसंघका महामन्त्री, पूर्व सभापति र गाउँपालिका उपप्रमुख वडामै पराजित फोटो कथाः सडक हो की धराप ? बलेफी गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास लयमा फर्कीयो एमाले, बाह्रबिसेका प्रभावशाली यूवाहरु पार्टी प्रवेश सिन्धुका जनप्रतिनिधिः दुई जनाले मात्र एमाले छाडे, फुटको असर नगन्य सिन्धुपाल्चोक १  नम्बर क्षेत्रमा लयमा फर्कीयो एमाले आङदोर्जे शेर्पाः जो सामुदायिक बिद्यालयमा एक शिक्षकलाई तलब खुवाउँदैछन एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिः मेलम्चीकी उपमेयर मात्रै समाजवादीमा पहिरोका घटनामा परेर पछिल्लो २४ घण्टाको अवधिमा ६ जनाको मृत्यु

सिन्धुपाल्चोकको कालिकामा बस दुर्घटना: २ को मृत्यु, २५ बढी घाईते

न्युज अरनिको, बलेफी । Wednesday 25-Aug-2021 12:36 PM

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको लिसंखुबाट ठोकर्पा हुँदै काठमाडौ जाँदै गरेको यात्रुबस सुनकोसी गाउँपालिका ३ कालिकाको  छापमा बुधबार  दुर्घटना भएको छ । बिहान ११:३० बजे कोसीपारी यातायातको बा ३ ख ८०३० नम्बरको बस  दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुईजनाको पुरुषको घटनास्थलमै मृत्यु भएको घटनास्थलबाट वडाध्यक्ष रामहरी खड्काले जानकारी दिनुभयो ।    मृतकको पहिचान हुन सकेको छैन । दुर्घटनामा परि २५ भन्दा बढी घाईते भएको र उनिहरुलाई तत्काल उद्दार गरि उपचारका लागि पठाईएको छ ।