ब्रेकिङ न्युज :

सिन्धुपाल्चोक एमालेले टुंग्यायो पालिकाको उम्मेदवार कोभिडका कारण एमाले जिल्ला अधिवेशन स्थगित सिन्धु–एमाले अधिवेशन जारी, अध्यक्षमा ५ जनाको उम्मेद्वारी पुर्व मन्त्री तामाङको अगुवाईमा सिन्धुपाल्चोकको भदौरे–नौविसे सडक कालोपत्रे हुने सिन्धु एमाले अध्यक्षमा चार जनाको दावी स्व नेपालको श्रद्धान्जली सभा सम्पन्न सिन्धुपाल्चोकबाट एमाले महाधिवेशन प्रतिनिधिमा ३१ जना सर्वसम्मत देशभरबाट एमालेको महाधिवेशन प्रतिनिधि चुनिँदै,समझदारीका लागि अध्यक्ष ओलीको आह्वान बाह्रबिसेमा गाई काटेर मासु भाग लगाईरहेका ५ जना पक्राउ तातोपानी नाकाको पूर्वाधार बिकास योजना बनाउन सचिवहरुलाई मन्त्री शर्माको निर्देशन

सिन्धुपाल्चोकबाट एमाले महाधिवेशन प्रतिनिधिमा ३१ जना सर्वसम्मत

न्युज अरनिको, बलेफी । Sunday 14-Nov-2021 08:08 AM

२७ कार्तिक । नेकपा (एमाले)को दशौ महाधिवेशनमा सिन्धुपाल्चोक जिल्ला बाट ३१ जना प्रतिनिधि सर्वसम्मत छनाेट भएका छन । प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट खुलातर्फ  निमफुञ्जो शेर्पा, भुपेन्द्र श्रेष्ठ,सूर्यबहादुर लामा, कार्केल लामा, जेपी सिलवाल ,टपिन्द्र तिमिल्सिना, कमल नेपाल, होमनारयण श्रेष्ठ, केदार क्षेत्री र  सागर घिमीरे चुनिएका छन । महिला तर्फ -हेमगंगा मोक्तान, सुशिला पाख्रिन ,सपना थापा, सकुन्तला माझी र सीता थापा चुनिए । प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट खुला तर्फ  हस्त पण्डित, झम्क नेपाल ,बालकृष्ण देउजा, सुभाष कर्माचार्य ,नेत्रप्रसाद दंगाल ,माधव पाण्डे ,कृष्णगोपाल तामाङ, इन्द्र नेपाल, इश्वरीप्रसाद श्रेष्ठ र  मित्रलाल चौलागाई चुनिएका छन । महिला तर्फ  डोल्मा तामाङ, बालकुमारी सापकोटा , सुनिता अधिकारी , उमा प्रधान चुनिए । दलिततर्फ  चन्द्रबहादुर धिमालकोटी र रामबहादुर सुनार चुनिएका छन ।