
२७ कार्तिक । नेकपा (एमाले)को दशौ महाधिवेशनमा सिन्धुपाल्चोक जिल्ला बाट ३१ जना प्रतिनिधि सर्वसम्मत छनाेट भएका छन । प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट खुलातर्फ निमफुञ्जो शेर्पा, भुपेन्द्र श्रेष्ठ,सूर्यबहादुर लामा, कार्केल लामा, जेपी सिलवाल ,टपिन्द्र तिमिल्सिना, कमल नेपाल, होमनारयण श्रेष्ठ, केदार क्षेत्री र सागर घिमीरे चुनिएका छन । महिला तर्फ -हेमगंगा मोक्तान, सुशिला पाख्रिन ,सपना थापा, सकुन्तला माझी र सीता थापा चुनिए । प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट खुला तर्फ हस्त पण्डित, झम्क नेपाल ,बालकृष्ण देउजा, सुभाष कर्माचार्य ,नेत्रप्रसाद दंगाल ,माधव पाण्डे ,कृष्णगोपाल तामाङ, इन्द्र नेपाल, इश्वरीप्रसाद श्रेष्ठ र मित्रलाल चौलागाई चुनिएका छन । महिला तर्फ डोल्मा तामाङ, बालकुमारी सापकोटा , सुनिता अधिकारी , उमा प्रधान चुनिए । दलिततर्फ चन्द्रबहादुर धिमालकोटी र रामबहादुर सुनार चुनिएका छन ।
लोकप्रिय
-
१७ को मृत्यु, ७ को सनाखत
2 years ago
-
बलेफीको जोडः कृषि, पर्यटन, जलश्रोत र ब्यापार
3 years ago
-
हिजो माओवादी कमाण्डरः आज एमालेका ‘लिडर’
9 months ago